advertisement

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस रोगको सङ्क्रमणलाई फैलिन नदिन तथा सोको रोकथाम एवम् नियन्त्रणका लागि नेपाल सरकारद्वारा स्थापित कोषमा राष्ट्रपतिबाट उक्त पारिश्रमिक प्रदान गर्ने भएको राष्ट्रपति कार्यालयबाट आज जारी विज्ञप्तिमा उल्लेख छ ।

" /> कोरोना भाइरस रोकथामका लागि राष्ट्रपति भण्डारीले आफ्नो दुई महिनाको तलब दिइन् - Sarbocha Media

कोरोना भाइरस रोकथामका लागि राष्ट्रपति भण्डारीले आफ्नो दुई महिनाको तलब दिइन्

`

     २०७६ चैत्र ११ गते १:३१

काठमाडौं, ११ चैत । राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ लाई दुई महिना बराबरको पारिश्रमिक दिएकी छिन् ।

advertisement

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस रोगको सङ्क्रमणलाई फैलिन नदिन तथा सोको रोकथाम एवम् नियन्त्रणका लागि नेपाल सरकारद्वारा स्थापित कोषमा राष्ट्रपतिबाट उक्त पारिश्रमिक प्रदान गर्ने भएको राष्ट्रपति कार्यालयबाट आज जारी विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?