advertisement

आइतबार जापानमा कोरोना संक्रमणको ४२ नयाँ तथ्यांक आएको छ । योसँगै जापानमा कोरोना संक्रमितको कुल संख्या एक हजार एक हजार ८ सय एक पुगेको छ ।

" /> जापानमा कोरोनाबाट एकै दिनमा पाँच जनाको ज्यान गयाे - Sarbocha Media

जापानमा कोरोनाबाट एकै दिनमा पाँच जनाको ज्यान गयाे

`

     २०७६ चैत्र १० गते ६:२४

एजेन्सी, १० चैत । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस अर्थात कोभिड–१९ बाट जापानमा एकै दिनमा पाँच जनाको ज्यान गएको छ ।

जापानी अधिकारीहरुका अनुसार आइतबार कोरोना संक्रमणबाट पाँच जनाले ज्यान गुमाएका हुन् । जापानमा कोरोनाका कारण एकैदिन पाँच जनाको ज्यान गएको अहिलेसम्मको ठूलो संख्या रहेको छ । हालसम्म कोरोना संक्रमणका कारण ४९ जनाको ज्यान गइसकेको जापानको स्वास्थ्य मन्त्रालयले सोमबार जनाएको छ ।

advertisement

आइतबार जापानमा कोरोना संक्रमणको ४२ नयाँ तथ्यांक आएको छ । योसँगै जापानमा कोरोना संक्रमितको कुल संख्या एक हजार एक हजार ८ सय एक पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?