advertisement

सैनिक अधिकार र नागरकिलाई कर्फ्युको पालना गर्न गराउन साउदी अरेबियाको आन्तरिक मामिला मन्त्रालयले निर्देशन दिएको छ ।

" /> साउदी अरबमा सोमबारदेखि २१ दिनसम्म कर्फ्यु - Sarbocha Media

साउदी अरबमा सोमबारदेखि २१ दिनसम्म कर्फ्यु

`

     २०७६ चैत्र १० गते ५:१७

एजेन्सी, १० चैत । साउदी अरबमा पनि कर्फ्यु लगाइएको छ। साउदी अरबमा सोमबारदेखि २१ दिनसम्म साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु लगाइने भएको हो ।

प्रधानमन्त्रीसमेत रहेका साउदी राजा सलमान बिन अब्दुलअजिजले कर्फ्युको घोषणा गरेका हुन् । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि आंशिक रुपमा कर्फ्युको घोषणा गरेको जनाइएको छ ।

advertisement

सैनिक अधिकार र नागरकिलाई कर्फ्युको पालना गर्न गराउन साउदी अरेबियाको आन्तरिक मामिला मन्त्रालयले निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?