advertisement

पटना मेडिकल कलेज अस्पतालले आइतबार राति रुगंटाको परिवारलाई दिएको दोस्रो नमूना परीक्षणको नतिजा नेगेटिभ देखिएको हो ।

" /> वीरगञ्जका शिवकुमारमा कोरोना नभेटिएकाे पुष्टि - Sarbocha Media

वीरगञ्जका शिवकुमारमा कोरोना नभेटिएकाे पुष्टि

`

     २०७६ चैत्र १० गते १:३९

काठमाडौं, १० चैत । कोरोना भाइरस अर्थात कोभिड–१९ संक्रमणको आशंकामा भारतको पटनास्थित अस्पतालमा भर्ना भएका वीरगञ्जका एक जनामा संक्रमण नदेखिएको पुष्टि भएको छ ।

वीरगञ्जका शिवकुमार रुगंटामा पहिलो परीक्षणमा कोभिड–१९ पोजेटिभ देखिएको भएपनि ल्याबको नतीजामा नेगेटिभ आएको जनाइएको छ ।

advertisement

पटना मेडिकल कलेज अस्पतालले आइतबार राति रुगंटाको परिवारलाई दिएको दोस्रो नमूना परीक्षणको नतिजा नेगेटिभ देखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?