अत्यावश्यक काम परेर बाहिर निस्कनेहरुलाई प्रहरीले कुनै कारबाही नगरिने जनाइएको छ । प्रहरी, सञ्चार माध्यमका अधिकारीहरु, चिकित्सक र सरसफाइका व्यक्तिबाहेक अरुलाई सामान्य अवस्थामा घर छोड्न नहुने बताइएको छ।

बिहीबार प्रधानमन्त्री मोदीले राष्ट्रको नाममा सम्बोधन गर्ने क्रममा बिदाको दिन पारेर २२ मार्च अर्थात् आइतबारको लागि जनता कर्फ्यूको घोषणा गरेका थिए ।

जनता कर्फयूका कारण यतिबेला दिल्ली मेट्रो, सयौं रेलगाडीहरु, दिल्लीको थोक बजार, कर्नाट प्लेस र सबैजसो भोजन गृहहरु यतिबेला बन्द छन् । त्यस्तै, सुपरमार्केटहरु, मेट्रो फिडर सेवा, पेट्रोल पम्पहरू, पर्यटक ट्याक्सी पनि आइतबार पूर्ण रुपमा बन्द गरिएको छ ।

advertisement

वल्र्ड मिटरस इन्फोका अनुसार कोरोनाबाट भारतमा पाँच जनाको ज्यान गएको छ भने ३ सय ३२ जना संक्रमीत भएको छ । २३ जना भने कोरोना मुक्त भएका छन् । ३ सय चार जना कोरोनामा कोरोनाको संक्रमण रहेको छ ।

" /> भातमा जनता कर्फ्यू आजदेखि सुरु, सवारीसाधन ठप्प - Sarbocha Media

भातमा जनता कर्फ्यू आजदेखि सुरु, सवारीसाधन ठप्प

`

     २०७६ चैत्र ०९ गते ४:२३

काठमाडौं, ९ चैत। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाबाट जोगाउनका लागि भातमा कर्फ्यू लगाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानमा आइतबार चलिरहेको जनता कर्फ्यूका कारण भारतमा अत्यावश्यक बाहेक सबै सेवा बन्द भएका हुन् ।

अत्यावश्यक काम परेर बाहिर निस्कनेहरुलाई प्रहरीले कुनै कारबाही नगरिने जनाइएको छ । प्रहरी, सञ्चार माध्यमका अधिकारीहरु, चिकित्सक र सरसफाइका व्यक्तिबाहेक अरुलाई सामान्य अवस्थामा घर छोड्न नहुने बताइएको छ।

बिहीबार प्रधानमन्त्री मोदीले राष्ट्रको नाममा सम्बोधन गर्ने क्रममा बिदाको दिन पारेर २२ मार्च अर्थात् आइतबारको लागि जनता कर्फ्यूको घोषणा गरेका थिए ।

जनता कर्फयूका कारण यतिबेला दिल्ली मेट्रो, सयौं रेलगाडीहरु, दिल्लीको थोक बजार, कर्नाट प्लेस र सबैजसो भोजन गृहहरु यतिबेला बन्द छन् । त्यस्तै, सुपरमार्केटहरु, मेट्रो फिडर सेवा, पेट्रोल पम्पहरू, पर्यटक ट्याक्सी पनि आइतबार पूर्ण रुपमा बन्द गरिएको छ ।

advertisement

वल्र्ड मिटरस इन्फोका अनुसार कोरोनाबाट भारतमा पाँच जनाको ज्यान गएको छ भने ३ सय ३२ जना संक्रमीत भएको छ । २३ जना भने कोरोना मुक्त भएका छन् । ३ सय चार जना कोरोनामा कोरोनाको संक्रमण रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?