advertisement

लन्डनबाट फर्किएपछि कपूरले साथीभाइलाई डिनर पार्टी समेत दिएकी थिइन् । जसले गर्दा उनको सम्पर्कमा आएकाहरूलाई पनि कोरोना सङ्क्रमण हुने आशङ्का गरिएको छ ।

" /> भारतीय गायिका कनिका कपूरमा कोरोना भाइरसको संक्रमण - Sarbocha Media

भारतीय गायिका कनिका कपूरमा कोरोना भाइरसको संक्रमण

`

     २०७६ चैत्र ०८ गते ६:५१

एजेन्सी, ८ चैत । भारतीय गायिका कनिका कपूर कोरोना भाइरसको संक्रमण देखिएको छ ।

शुक्रबार टेस्ट गराउँदा कपूरमा कोराना पोजेटिभ देखिएको जनाइएको छ । उनी लन्डनबाट फर्केकी थिइन् । उनी यति बेला लखनउको किंग जोर्ज मेडिकल युनिभर्सिटी अस्पतालको आइसोलेशनमा छिन् ।

advertisement

लन्डनबाट फर्किएपछि कपूरले साथीभाइलाई डिनर पार्टी समेत दिएकी थिइन् । जसले गर्दा उनको सम्पर्कमा आएकाहरूलाई पनि कोरोना सङ्क्रमण हुने आशङ्का गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?