advertisement

एक व्यक्तिले नेपालमा कोरोना भाइरस भित्रिइसकेको भनिएको अडियो क्लिप यतिखेर सामाजिक सन्जालमा भाइरल भइरहेको छ ।सरकारले कोरोना भाइरसबारे गलत सूचना प्रवाह नगर्न र गरेमा कानुन बमोजिम कडा कारबाही गर्ने चेतावनी दिँदै आएको छ ।

" /> कोरोना भाइरस नेपालमा भित्रिइसकेको भन्दै गलत सूचना प्रवाह गर्नेमाथि कारबाही गर्दै - Sarbocha Media

कोरोना भाइरस नेपालमा भित्रिइसकेको भन्दै गलत सूचना प्रवाह गर्नेमाथि कारबाही गर्दै

`

     २०७६ चैत्र ०८ गते ६:१४

काठमाडौं, ८ चैत। कोरोना भाइरस नेपालमा भित्रिइसकेको भनेर अफवाह फैलाउने अडियोबारे प्रहरीले अनुसन्धान थालेको छ ।

कोरोना भाइरस नेपालमा पनि भित्रिइसकेको भनेर सामाजिक सन्जालमा भाइरल भइरहेको एक अडियोमाथि नेपाल प्रहरीले अनुसन्धान थालेको जनाएका छ । उक्त विषमा प्रहरीको साइबर व्यूरोले अनुसन्धान थालेको हो । गलत हल्ला फैलाउने व्यक्तिलाई कारबाही हुने चेतावनी दिइएको छ ।

advertisement

एक व्यक्तिले नेपालमा कोरोना भाइरस भित्रिइसकेको भनिएको अडियो क्लिप यतिखेर सामाजिक सन्जालमा भाइरल भइरहेको छ ।सरकारले कोरोना भाइरसबारे गलत सूचना प्रवाह नगर्न र गरेमा कानुन बमोजिम कडा कारबाही गर्ने चेतावनी दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?