एजेन्सी, ८ चैत । विश्वभर महामारीकोरुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट पहिलाे पटक युएईमा दुई जनाको ज्यान गएको छ।
शुक्रबार २ जनाको कोरोनाको संक्रमणबाट ज्या गएको युएईको स्वास्थ्य मन्त्रालयले शनिबार बिहान जनाएको छ ।

मृत्यु हुनेहरुमा एक जना युरोपबाट फर्किएका ७८ वर्षका नागरिक रहेको र अर्का ५९ वर्षका रहेको जनाइएको छ ।




