advertisement

कोरना चेक गर्ने भन्दै समय लम्व्याएपछि प्लेन छुटेको र अहिले नेपाल जान ४० हजार देखि ६० हजार भारतीय रुपैयाँ तिरी टिकट काट्नु परेको पीडित नेपालीहरुले बताएका छन् ।

भारतमा जनता कर्फ्यू घोषणा समेत गरिसकेकाे छ । बिहीबार साँझ नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आउँदो आइतबार विहान ७ बजेदेखि साँझ ६ बजेसम्म जनता कर्फ्यू घोषणा गरिसकेका छन् ।

 

" /> दिल्ली एयरपोर्टमा २८ नेपाली अलपत्र, तपाइकै आफन्त पाे हाे कि? हेर्नुहाेस् नामावाली - Sarbocha Media

दिल्ली एयरपोर्टमा २८ नेपाली अलपत्र, तपाइकै आफन्त पाे हाे कि? हेर्नुहाेस् नामावाली

`

     २०७६ चैत्र ०७ गते १२:२३

काठमाडौं, ७ चैत । युएईबाट एयर ईण्डिया फ्लाईटमार्फत दिल्ली हुँदै नेपाल आउन लागेका २८ नेपाली दिल्ली एयरपोर्टमा अलपत्र परेका छन् ।

आवुधावी, दुबई लगायतबाट नयाँ दिल्ली हुँदै नेपाल आउँदै गरेका उनीहरुलाई कोरोना टेष्टका नाममा एयरपोर्टमा रोकिएपछि अलपत्र परेका हुन् । बिहान ४ बजे एयरपोर्ट आइपुगेका उनीहरु अहिलेसम्म नेपाल आउन नपाएको एक पीडितले बताए ।

advertisement

कोरना चेक गर्ने भन्दै समय लम्व्याएपछि प्लेन छुटेको र अहिले नेपाल जान ४० हजार देखि ६० हजार भारतीय रुपैयाँ तिरी टिकट काट्नु परेको पीडित नेपालीहरुले बताएका छन् ।

भारतमा जनता कर्फ्यू घोषणा समेत गरिसकेकाे छ । बिहीबार साँझ नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आउँदो आइतबार विहान ७ बजेदेखि साँझ ६ बजेसम्म जनता कर्फ्यू घोषणा गरिसकेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?