advertisement

कोरोनाका कारण ३ हजार २ सय ३७ को ज्यान गएको चीनमा अझै ८० हजार ८ सय ८९ मानिस संक्रमित छन् । यीमध्ये २ हजार ६ सय २२ को अवस्था भने गम्भीर रहेको बताइएको छ ।

" /> चीनमा कोरोना भाइरसको संख्या शून्यमा झर्याे - Sarbocha Media

चीनमा कोरोना भाइरसको संख्या शून्यमा झर्याे

`

     २०७६ चैत्र ०६ गते ५:३१

एजेन्सी, ६ चैत । चीनमा कोरोना भाइरसको संख्या शून्यमा झरेको छ । चीनबाट फैलिएको कोरोना भाइरस अब भने नभएको जनाइएको छ।

चीनमा मंगलबार १३ को ज्यान गएकोमा बुधबार ८ संक्रमितको ज्यान गएको थियो । गत डिसेम्बरको अन्तिम सातादेखि देखापरेको संक्रमणले चीनमा धेरै जनाको ज्यान गयो भने धेरैमा संक्रमण तीब्ररुपमा फैलियो।

advertisement

कोरोनाका कारण ३ हजार २ सय ३७ को ज्यान गएको चीनमा अझै ८० हजार ८ सय ८९ मानिस संक्रमित छन् । यीमध्ये २ हजार ६ सय २२ को अवस्था भने गम्भीर रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?