advertisement

पराजुलीले अदालतको नियन्त्रणमा रहेको गाडी छुटाइदिने प्रयोजनका लागि घुस लिएको खुलेको बताइएको छ ।

" /> ३० लाख रुपैयाँ घुससहित जिल्ला अदालत, कास्कीमा कार्यरत श्रेष्तेदार पक्राउ - Sarbocha Media

३० लाख रुपैयाँ घुससहित जिल्ला अदालत, कास्कीमा कार्यरत श्रेष्तेदार पक्राउ

`

     २०७६ चैत्र ०६ गते ४:१२

कास्की, ६ चैत । कास्कीमा कार्यरत श्रेष्तेदार ३० लाख रुपैयाँ घुससहित एक नियन्त्रणमा लिएको छ ।

बुधबार जिल्ला अदालत, कास्कीमा कार्यरत श्रेष्तेदार लोकनाथ पराजुली ३० लाख रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिएको टोलीले उनलाई रंगेहात नियन्त्रणमा लिएको जनाइएको छ ।

advertisement

पराजुलीले अदालतको नियन्त्रणमा रहेको गाडी छुटाइदिने प्रयोजनका लागि घुस लिएको खुलेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?