advertisement

डा भट्टराईले थपिएका छन्, ‘नियमित हात धुनु संक्रमणबाट जोगिने प्रमुख उपाय हो ।’ सोही कारण जनचेतना अभिवृद्धिमा सहयोग पुगोस् भनेर आफ्नो नाममा हात धोऔँ राखेको उनले भनेका छन्।

" /> कोरोनाविरुद्ध पहल भन्दै बाबुराम भट्टराईले आफ्नो नाम राखे 'नियमित हात धोऔँ' - Sarbocha Media

कोरोनाविरुद्ध पहल भन्दै बाबुराम भट्टराईले आफ्नो नाम राखे ‘नियमित हात धोऔँ’

`

     २०७६ चैत्र ०६ गते २:५१

काठमाडौं, ६ चैत। विश्वभर फैलिरहेको कोरोना भाइरसविरुद्द पहल गर्दै पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका अध्यक्ष डा बाबुराम भट्टराईले आफ्नो ट्वीटर ह्यान्डलको नाम परिवर्तन गरेका छन्। उनले ट्वीटरमा नाम फेरेर ‘नियमित हात धोऔँ’ राखेका हुन्।

नाम फेरिएकोबारे उनले एउटा ट्वीट नै गरेका छन् । कोरोना भाइरसबारे जनचेतनाका लागि सानो पहल मेरो ट्वीटर नाम परिवर्तन गरेर ‘नियमित हात धोऔं’ राखेको छु ।’ उनले भने ।

advertisement

डा भट्टराईले थपिएका छन्, ‘नियमित हात धुनु संक्रमणबाट जोगिने प्रमुख उपाय हो ।’ सोही कारण जनचेतना अभिवृद्धिमा सहयोग पुगोस् भनेर आफ्नो नाममा हात धोऔँ राखेको उनले भनेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?