advertisement

कार्यकारी प्रमुख मार्क जुकरवर्गले बोनस दिने घोषणाबारे आन्तरिक रुपमा जारी गरेको परिपत्रमा उल्लेख गरिएको छ ।

" /> फेसबूकले आफ्ना कर्मचारीहरुलाई प्रतिव्यक्ति हजार डलरका दरले बोनस बाँड्दै - Sarbocha Media

फेसबूकले आफ्ना कर्मचारीहरुलाई प्रतिव्यक्ति हजार डलरका दरले बोनस बाँड्दै

`

     २०७६ चैत्र ०५ गते ६:५०

एजेन्सी, ५ चैत । सामाजिक संजाल फेसबूकले आफ्नो कर्मचारीलाई बोनस दिने भएको छ ।

कोरोना भाइरसको महामारी विश्वभर फैलिएको बेला पनि काममा सहयोग गरिएको फेसबूकले आफ्नो कर्मचारीलाई बोनस दिने भएको हो।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार कोरोना भाइरसको समयमा पनि घरमै बसेर सक्रिय रुपमा काम गर्ने कर्मचारीहरुलाइ प्रतिव्यक्ति एक -एक हजार डलर बोनस दिने भएको छ ।

advertisement

कार्यकारी प्रमुख मार्क जुकरवर्गले बोनस दिने घोषणाबारे आन्तरिक रुपमा जारी गरेको परिपत्रमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?