advertisement

चाँदीको भाउमा भने आज घटबढ नभएको जनाइएको छ । महासङ्घका अनुसार चाँदी तोलाको सात सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

" /> बुधबार सुनको भाउ बढ्याे - Sarbocha Media

बुधबार सुनको भाउ बढ्याे

`

     २०७६ चैत्र ०५ गते ५:२६

काठमाडौं, ५ चैत । साताको चौथो दिन बुधबार सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढेको छ ।

सुनको भाउ बढेर बुधबार प्रतितोलाको ७६ हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । मङ्गलबार एकैदिनमा प्रति तोलामा दुई हजार रुपैयाँ घटेको थियो ।

advertisement

चाँदीको भाउमा भने आज घटबढ नभएको जनाइएको छ । महासङ्घका अनुसार चाँदी तोलाको सात सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?