advertisement

हवाई इन्धनको आन्तरिकतर्फको मूल्यमा प्रतिलिटर चार रुपैयाँका दरले घटाइएको छ। निगमका अनुसार अन्तराष्ट्रिय हवाई इन्धनको मूल्य र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् रहेको छ।

" /> घट्याे पेट्रोल, डिजेल र मट्टीतेलकाे मूल्य, ग्यासको यथावत् - Sarbocha Media

घट्याे पेट्रोल, डिजेल र मट्टीतेलकाे मूल्य, ग्यासको यथावत्

`

     २०७६ चैत्र ०४ गते ७:००

काठमाडौं, ४ चैत । पेट्रोलियम पदार्थको मूल्यमा दुई रुपैयाँ घटेको छ। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा दुई रुपैयाँका दरले मूल्य घटाइएको हो।

सोमबारको निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार हिजो राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा दुई रुपैयाँका दरले मूल्य घटाइएको जनाइएको छ ।

advertisement

हवाई इन्धनको आन्तरिकतर्फको मूल्यमा प्रतिलिटर चार रुपैयाँका दरले घटाइएको छ। निगमका अनुसार अन्तराष्ट्रिय हवाई इन्धनको मूल्य र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?