advertisement

प्रदर्शन चर्किएपछि सो प्रदर्शन नियन्त्रण लिनका लागि प्रशासनले मंगलबार बिहान कर्फ्यु आदेश जारी गरेको छ। टिपरको ठक्करबाट आमाछोरीको मृत्यु भएपछि चर्किएको प्रदर्शन नियन्त्रणका लागि प्रशासनले मंगलबार बिहान कर्फ्यु आदेश जारी गरेको हो ।

प्रदर्शन चर्किएपछि अहिले बिहान ९ बजेदेखि अर्को व्यवस्था नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको जनाइएको छ ।

" /> पनौतीमा अनिश्चितकालीन कर्फ्यु - Sarbocha Media

पनौतीमा अनिश्चितकालीन कर्फ्यु

`

     २०७६ चैत्र ०४ गते ४:२२

काठमाडौं, ४ चैत। काभ्रेमा टिपरको ठक्करबाट आमाछोरीको ज्यान गएपछि प्रदर्शन चर्किएको छ ।

advertisement

प्रदर्शन चर्किएपछि सो प्रदर्शन नियन्त्रण लिनका लागि प्रशासनले मंगलबार बिहान कर्फ्यु आदेश जारी गरेको छ। टिपरको ठक्करबाट आमाछोरीको मृत्यु भएपछि चर्किएको प्रदर्शन नियन्त्रणका लागि प्रशासनले मंगलबार बिहान कर्फ्यु आदेश जारी गरेको हो ।

प्रदर्शन चर्किएपछि अहिले बिहान ९ बजेदेखि अर्को व्यवस्था नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?