advertisement

टिपरको ठक्करबाट दुई जनाको ज्यान गएपछि उक्त ठाउँ तनावग्रस्त भयो । आन्दोलनकारीले ढुङ्गामुढा गरेपछि आन्दोलन नियन्त्रण लिन पाँच राउण्ड अश्रूग्यास र दुई राउण्ड हवाइफायर गरिएको बताइएको छ ।

आन्दोलनकारीले ढुङ्गामुढा गर्दा चार प्रहरी समेत घाइते भएको जनाइएको छ ।

" /> काभ्रेमा टिपरको ठक्करबाट पैदलयात्री आमाछोरीको ज्यान गयाे - Sarbocha Media

काभ्रेमा टिपरको ठक्करबाट पैदलयात्री आमाछोरीको ज्यान गयाे

`

     २०७६ चैत्र ०४ गते २:१२

काभ्रे, चैत ४ गते । सोमबार दिउँसो टिपरको ठक्करले पैदलयात्री आमाछोरीको ज्यान गएको छ ।

खानीखोला गाउँपालिका वडा न १ की ३३ बर्षीय जुनीमाया गोले र उनकी तीन बर्षीय छोरी स्मारिका गोलेलाई टिपरले ठक्कर दिदाँ ज्यान गएको थियो ।

advertisement

टिपरको ठक्करबाट दुई जनाको ज्यान गएपछि उक्त ठाउँ तनावग्रस्त भयो । आन्दोलनकारीले ढुङ्गामुढा गरेपछि आन्दोलन नियन्त्रण लिन पाँच राउण्ड अश्रूग्यास र दुई राउण्ड हवाइफायर गरिएको बताइएको छ ।

आन्दोलनकारीले ढुङ्गामुढा गर्दा चार प्रहरी समेत घाइते भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?