advertisement

झापा, मोरङ, सुनसरी : ६ जनामा डेंगु

काठमाडौं, ललितपुर, नुवाकोट र मकवानपुर :  ९ जनामा डेंगु

गोरखा, म्याग्दी, कास्की र नवलपरासी पूर्व : ५ जनामा डेंगु

रुपन्देही, कपिलवस्तु, बाँके र नवलपरासी पश्चिम : १४ जनामा डेंगु

डडेल्धुरा र कैलाली :  २ जनामा डेंगु

गत बर्ष कै लार्भाबाट लामखुट्टे बढेको र यसले डेंगु बढ्न सक्ने विज्ञहरुको अनुमान छ ।

" /> ३६ जनामा डेंगु भेटियो - Sarbocha Media

३६ जनामा डेंगु भेटियो

`

     २०७६ चैत्र ०४ गते १२:५७

काठमाडौं, ४ चैत । पछिल्लो दुई महिनामा देशभर ३६ जनामा डेंगु देखिएको छ ।

वर्षामा देखिने डेंगु हिजो–आज नै देखिन थालेको हो । जलवायु परिवर्तनको असरले हिउँदमा पनि डेंगु फैलिएको हुन सक्ने जानकारले औंल्याएका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सन् २०२० जनवारीदेखि मार्च १३ सम्म देशभर ३६ जनालाई डेंगु परिक्षण पोजेटिभ देखिएको छ ।

advertisement

झापा, मोरङ, सुनसरी : ६ जनामा डेंगु

काठमाडौं, ललितपुर, नुवाकोट र मकवानपुर :  ९ जनामा डेंगु

गोरखा, म्याग्दी, कास्की र नवलपरासी पूर्व : ५ जनामा डेंगु

रुपन्देही, कपिलवस्तु, बाँके र नवलपरासी पश्चिम : १४ जनामा डेंगु

डडेल्धुरा र कैलाली :  २ जनामा डेंगु

गत बर्ष कै लार्भाबाट लामखुट्टे बढेको र यसले डेंगु बढ्न सक्ने विज्ञहरुको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?