advertisement

केही दिनअघि तोलामा ८२ हजार ७ सय पुगेर सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो। त्यसपछि घट्न थालेको सुनको मूल्य आज पुनः बढेको हो।

" /> सोमबार सुनको मूल्य बढ्याे - Sarbocha Media

सोमबार सुनको मूल्य बढ्याे

`

     २०७६ चैत्र ०३ गते ६:५३

काठमाडौं, ३ चैत । साताको दोस्रो दिन सुनको भाउ बढेको छ । निरन्तर ओरालो लाग्दै आएको सुनको मूल्य हिजो (आइतबार) को तुलनामा आज (सोमबार) प्रतितोला ५ सय रुपैयाँले बढेको हो ।

आज प्रतितोला ७७ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाएको छ। आइतबार सुनको कारोबार ७७ हजार रुपैयाँ प्रतितोलामा भएको थियो।

advertisement

केही दिनअघि तोलामा ८२ हजार ७ सय पुगेर सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो। त्यसपछि घट्न थालेको सुनको मूल्य आज पुनः बढेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?