advertisement

केही दिनअघि तोलामा ८२ हजार ७ सय पुगेर सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो। त्यसपछि सुनको भाउ घटन थालेको छ।

" /> सुनको मूल्य घट्याे - Sarbocha Media

सुनको मूल्य घट्याे

`

     २०७६ चैत्र ०२ गते ५:४२

काठमाडौं, ०२ चैत । साताको पहिलो दिन आज आइतबार पनि सुनको मूल्य घटेको छ । अघिल्लो दिनको कारोबार भन्दा सुन तोलामा १ हजार ५ सय घटेको हो।

दैनिक नयाँ रेकर्ड बनाउँदै अघि बढेको सुनको मूल्य केही दिनदेखि घटन थालेको छ। शुक्रबार सुन प्रतितोलाको ७८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज भने घटेर ७७ हजारमा आएको छ।

advertisement

केही दिनअघि तोलामा ८२ हजार ७ सय पुगेर सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो। त्यसपछि सुनको भाउ घटन थालेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?