advertisement

केही दिनअघि मात्रै नेपाल–भारत संयुक्त सर्भे टोलीले बेल्डाँडी गाउँपालिका–३ वैवाहमा सहायक सीमास्तम्भ ७८३र४ निर्माण गरेको थियो ।

" /> नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताद्वारा नेपाली भूमिमा गाडिएको सीमास्तम्भ तोडफोड - Sarbocha Media

नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताद्वारा नेपाली भूमिमा गाडिएको सीमास्तम्भ तोडफोड

`

     २०७६ चैत्र ०२ गते ५:२१

कञ्चनपुर, ०२ चैत। नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले  कञ्चनपुरको बेल्डाँडी गाउँपालिकामा सीमास्तम्भ तोडफोड गरेका छन् ।

नेपाली भूमिमा नेपाल–भारत सहायक सीमास्तम्भ गाडिएको भन्दै नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले शनिबार सो सीमास्तम्भ तोडफोड गरेको बताइएको छ ।

advertisement

केही दिनअघि मात्रै नेपाल–भारत संयुक्त सर्भे टोलीले बेल्डाँडी गाउँपालिका–३ वैवाहमा सहायक सीमास्तम्भ ७८३र४ निर्माण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?