advertisement

कोरोनाबाट विश्वभर १ लाख ३२ हजार ५ सय ३६ जना संक्रमित छन् भने इटलीमा संक्रमितको संख्या १७ हजार ६ सय ६० भन्दा बढी रहेको छ।

" /> कोरोना भाइरस : इटलीमा एकै दिन २ सय ५० जनाको ज्यान गयाे - Sarbocha Media

कोरोना भाइरस : इटलीमा एकै दिन २ सय ५० जनाको ज्यान गयाे

`

     २०७६ चैत्र ०१ गते ५:५६

इटली​ ०१ चैत । इटलीमा कोरोना भाइरसबाट एकै दिन २ सय ५० जनाको ज्यान गएको छ ।

हालसम्म इटलीमा कोरोनाका कारण १ हजार २ सय ६६ जनाको ज्यान गइसकेको छ । चीनबाट फैलिएको कोरानाले चीनपछि सबैभनदा धेरै इटलीमा ज्यान गएको छ। कोरोना भाइरस अहिलेसम्म १ सय २३ वटा देशमा फैलिएको छ।

advertisement

कोरोनाबाट विश्वभर १ लाख ३२ हजार ५ सय ३६ जना संक्रमित छन् भने इटलीमा संक्रमितको संख्या १७ हजार ६ सय ६० भन्दा बढी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?