advertisement

यसैगरी, राति देशका अधिकांश भू–भागमा सामान्य बदली रहनेछ।

" /> देशका केहि स्थानमा मेघ गर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना - Sarbocha Media

देशका केहि स्थानमा मेघ गर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना

`

     २०७६ चैत्र ०१ गते ५:१७

काठमाडौं, ०१ चैत । देशका केहि स्थानहरूमा मेघ गर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ ।

advertisement

यसैगरी, राति देशका अधिकांश भू–भागमा सामान्य बदली रहनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?