advertisement

‘अदालतले पनि कोरोना संक्रमित देशमा उडान रोक्न आदेश जारी गरिसकेको छ। नेपाली श्रमिकको हकमा हामी आज छलफलमा छौं। स्वीकृति दिने कि रोक्नेबारे आजै निर्णय हुन सक्छ,’ घिमिरेले भने।

कोरियामा कोरोनाको संक्रमण बढेपछि गत फागुन ११ गते इपिएसमार्फत जान लागेका ४० नेपाली कामदारको उडान स्थगित भएको थियो।

नेपाली कामदारहरु जाने गरेका राष्ट्रहरु कतार, कुवेत, साउदी अरब लगायत मुलुकहरू कोरोना प्रभावित मुलुक हुन्।

job
" /> कोरोना संक्रमण देखिएका देशमा कामदार नपठाउने तयारी - Sarbocha Media

कोरोना संक्रमण देखिएका देशमा कामदार नपठाउने तयारी

`

     २०७६ फाल्गुन २० गते ८:१९

काठमाडौं, माघ २० । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरोना प्रभावित देशका लागि नेपाली कामदारलाई श्रम स्वीकृति नदिने तयारी गरेको छ।

नेपाली नागरिक वैदेशिक रोजगारमा जाने देशहरूमा कोरोनाको संक्रमण बढिरहेकोले योबारे छलफल भइरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले जानकारी दिए।

advertisement

‘अदालतले पनि कोरोना संक्रमित देशमा उडान रोक्न आदेश जारी गरिसकेको छ। नेपाली श्रमिकको हकमा हामी आज छलफलमा छौं। स्वीकृति दिने कि रोक्नेबारे आजै निर्णय हुन सक्छ,’ घिमिरेले भने।

कोरियामा कोरोनाको संक्रमण बढेपछि गत फागुन ११ गते इपिएसमार्फत जान लागेका ४० नेपाली कामदारको उडान स्थगित भएको थियो।

नेपाली कामदारहरु जाने गरेका राष्ट्रहरु कतार, कुवेत, साउदी अरब लगायत मुलुकहरू कोरोना प्रभावित मुलुक हुन्।

job

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?