advertisement

यस्तै तेजावी सुन ७८ हजार रुपैयाँमा कारोबार भएको छ । पछिल्लो समय नेपाली बजारमा सुनको मूल्यमा उतार चढाव आइरहेको छ ।

job
" /> सुनको भाउ फेरि बढ्यो, तोलाकाे ७८ हजार ३०० रुपैयाँ पुग्यो - Sarbocha Media

सुनको भाउ फेरि बढ्यो, तोलाकाे ७८ हजार ३०० रुपैयाँ पुग्यो

`

     २०७६ फाल्गुन २० गते ६:५३

काठमाडौं, २० फागुन । नेपाली बजारमा केहि दिनयता सामान्य रुपमा घट्दै गएको सुनको भाउ फेरि बढ्न थालेको छ ।

आज (मंगलबार) नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ७८ हजार रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको सुनको मूल्य मंगलबार बढेर ७८ हजार ३०० रुपैयाँमा कारोबार भएको हो ।

advertisement

यस्तै तेजावी सुन ७८ हजार रुपैयाँमा कारोबार भएको छ । पछिल्लो समय नेपाली बजारमा सुनको मूल्यमा उतार चढाव आइरहेको छ ।

job

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?