advertisement

हालसम्म चीनमा मात्रै ३२ हजार पाँच सय सात जना र चीन बाहिर तीन सय १० जना कोरोना सङ्क्रमित उपचारपछि घर फर्किएका छन् ।कोरोनाका कारण २८ सय चार जनाको ज्यान गएको र ८२ हजार एक सय ६६ जनामा सङ्क्रमण भएको पुष्टि भएको छ ।

" /> ३ हजार बढी कोरोना सङ्क्रमित उपचारपछि घर फर्किए - Sarbocha Media

३ हजार बढी कोरोना सङ्क्रमित उपचारपछि घर फर्किए

`

     २०७६ फाल्गुन १५ गते ५:३६

काठमाडौं, १५ फागुन । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस अर्थात् कोभिड १९ विश्वभर फैलिरहेको छ। अहिले सम्म कोरोना भाइरस ४८ देशमा फैलिसकेको जनाइएको छ ।

advertisement

हालसम्म चीनमा मात्रै ३२ हजार पाँच सय सात जना र चीन बाहिर तीन सय १० जना कोरोना सङ्क्रमित उपचारपछि घर फर्किएका छन् ।कोरोनाका कारण २८ सय चार जनाको ज्यान गएको र ८२ हजार एक सय ६६ जनामा सङ्क्रमण भएको पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?