advertisement

सुन मङ्गलबार तोलामा तीन सय रुपैयाँ र बुधबार तोलामा पाँच सय रुपैयाँले घटेको थियो । आजचाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर तोलाको ९ सय पाँच रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ।

" /> सुनको भाउ ओरालो लाग्दै - Sarbocha Media

सुनको भाउ ओरालो लाग्दै

`

     २०७६ फाल्गुन १४ गते ६:१२

काठमाडौं, १४ फागुन । बुधबार सुनको भाउ घटेको छ । प्रतितोलामा पाँच सय रुपैयाँले सुनको भाउ घटेको हो ।

हिजो मंगलबार प्रति तोला ८० हजारमा किनबेच भएको सुन आज भने ७९ हजार पाँच सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

गएको सोमबार एकैदिन तोलामा १५ सय रुपैयाँ बढेर तोलाकोअहिलेसम्मकै महँगो अर्थात् तोलाको ८० हजार तीन सय रुपैयाँ पुगेको सुनको भाउ मङ्गलबार र बुधबार भने घट्ने क्रम जारी नै छ ।

advertisement

सुन मङ्गलबार तोलामा तीन सय रुपैयाँ र बुधबार तोलामा पाँच सय रुपैयाँले घटेको थियो । आजचाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर तोलाको ९ सय पाँच रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?