advertisement

सोमबार एकैदिन तोलामा १५ सय रुपैयाँ बढेर सुनको भाउ अहिलेसम्मकै महँगो अर्थात् तोलाको ८० हजार तीन सय रुपैयाँ पुगेको थियो ।

मङ्गलबार चाँदीको भाउ भने घटबढ भएको छैन । चाँदी तोलाको नौ सय २५ रुपैयाँमा नै कारोबार भइरहेको छ ।

" /> आज सुनको भाउ घट्याे - Sarbocha Media

आज सुनको भाउ घट्याे

`

     २०७६ फाल्गुन १३ गते ५:३५

काठमाडौं, १३ फागुन । साताको तेस्रो दिन आज (मंगलबार) सुनको भाउ घटेको छ । लगातार बढिरहेको सुनको भाउ आज भने प्रति तोलामा तीन सय रुपैयाँले घटेको हो ।

सोमबार प्रतितोला ८० हजार तीन सयले कारोबार भएको सुन मंगलबार तोलाको ८० हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

advertisement

सोमबार एकैदिन तोलामा १५ सय रुपैयाँ बढेर सुनको भाउ अहिलेसम्मकै महँगो अर्थात् तोलाको ८० हजार तीन सय रुपैयाँ पुगेको थियो ।

मङ्गलबार चाँदीको भाउ भने घटबढ भएको छैन । चाँदी तोलाको नौ सय २५ रुपैयाँमा नै कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?