advertisement

नेकपाले संविधान संशोधनबारे गृहकार्य गर्न नेता माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल बनाएपछि उक्तबारे चर्चा चलिरहेको छ ।

" /> प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच बालुवाटारमा छलफल - Sarbocha Media

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच बालुवाटारमा छलफल

`

     २०७६ फाल्गुन १२ गते ५:२१

काठमाडौं, १२ फागुन । नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच बालुवाटार छलफल भएको छ ।

जन्मदिन मनाउन जन्मघर ताप्लेजुङ पुगेर फर्किएको भोलिपल्ट प्रधानमन्त्री ओलीले प्रचण्डलाई बालुवाटार बोलाएर छलफल सुरु गरेकाे जनाइएको छ । उनीहरुबीच संविधान संशोधनबारे छलफल भएको बताइएको छ ।

advertisement

नेकपाले संविधान संशोधनबारे गृहकार्य गर्न नेता माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल बनाएपछि उक्तबारे चर्चा चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?