advertisement

बास्कोटा बिभिन्न कार्यक्रममा सहभागी हुन सुदूरपश्चिममा छन् । उनी फर्किएपछि कमिसन मागेको अडियो बाहिरिएकोबारे सोध्पुछ हुने बताइएको छ ।

" /> प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीचको भेटवार्तामा मन्त्री बास्कोटाको अडियो प्रकरणबारे कुराकानी - Sarbocha Media

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीचको भेटवार्तामा मन्त्री बास्कोटाको अडियो प्रकरणबारे कुराकानी

`

     २०७६ फाल्गुन ०८ गते ६:१६

काठमाडौं, ८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बिहीबार विहान भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा ओली र प्रचण्डबीच भेटवार्ता भएको बताइएको छ । उनीहरु दुईबीचको भेटमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको अडियो प्रकरणबारे छलफल भएको जनाइएको छ।

advertisement

बास्कोटा बिभिन्न कार्यक्रममा सहभागी हुन सुदूरपश्चिममा छन् । उनी फर्किएपछि कमिसन मागेको अडियो बाहिरिएकोबारे सोध्पुछ हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?