advertisement

चाँदीको मूल्य प्रतितोला ८९० रुपैयाँ कायम नै गरिएको छ ।

" /> सुनको भाउ प्रतितोला २०० ले बढ्याे - Sarbocha Media

सुनको भाउ प्रतितोला २०० ले बढ्याे

`

     २०७६ फाल्गुन ०६ गते ६:५४

काठमाडौं, फागुन ६ । आजको (मंगलबार) सुनको भाउ प्रतितोला २०० रुपैयाँ‍ले बढेको छ।

छापावाल सुन प्रतितोला ७६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । सोमबार सुन तोलाको ७६ हजार ५ सयमा कारोबार भएको थियो। तेजावी सुन तोलाको ७६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

advertisement

चाँदीको मूल्य प्रतितोला ८९० रुपैयाँ कायम नै गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?