advertisement

अझै २०० भन्दा बढी स्थानमा बाढी आउन सक्ने बताइएको छ ।  दक्षिणी वेल्समा कैयौं सडक र रेलसेवा अवरुद्ध भएको छ ।

क्रिकहवेल र पोविसका केही घरभित्र पानी पसेको जनाइएको छ । मनमथसायर र निथका बासिन्दालाई पनि सुरक्षित स्थानमा सारिएको छ।

" /> बेलायतमा समुद्री आँधी : २०० भन्दा बढी स्थानमा बाढी आउने सम्भावना - Sarbocha Media

बेलायतमा समुद्री आँधी : २०० भन्दा बढी स्थानमा बाढी आउने सम्भावना

`

     २०७६ फाल्गुन ०६ गते ३:१६

एजेन्सी, ६ फागुन । बेलायतमा समुद्री आँधी ‘डेनिस’ सहितको वर्षा भएको छ । सो कारण त्यहाँका जनजीवन प्रभावित भएको छ ।

बेलायतमा निरन्तर पानी परेको हुँदा कैयौं स्थानमा बाढी आएको जनाइएको छ। बाढीबाट एक महिलाको ज्यान गएको छ, भने कैयौं स्थानका यातायात अवरुद्ध भएका छन् ।

advertisement

अझै २०० भन्दा बढी स्थानमा बाढी आउन सक्ने बताइएको छ ।  दक्षिणी वेल्समा कैयौं सडक र रेलसेवा अवरुद्ध भएको छ ।

क्रिकहवेल र पोविसका केही घरभित्र पानी पसेको जनाइएको छ । मनमथसायर र निथका बासिन्दालाई पनि सुरक्षित स्थानमा सारिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?