advertisement

सुदूर पश्चिमकी उपसभामुख निर्मला बडाल जोशी, प्रतिनिधी सभा सदस्य गणेशसिंह ठगुन्ना, नेपाली सेनाका अधिकृत र रक्षामन्त्रालयका अधिकारीहरु उक्त भ्रमणमा सहभागी थिए।

सशस्त्र प्रहरी सीमा सुरक्षा पोस्ट राख्ने ठाउँ हेर्न गएका उनीहरु खराब मौसमका कारण फर्किएको बताइएको छ ।

" /> कालापानी सीमा क्षेत्रको अवलोकन गर्न गएका पोखरेल फर्किए - Sarbocha Media

कालापानी सीमा क्षेत्रको अवलोकन गर्न गएका पोखरेल फर्किए

`

     २०७६ फाल्गुन ०५ गते ६:२६

काठकाडौं, ५ फागुन । कालापानी सीमा क्षेत्रको अवलोकनका लागि गएका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको टोली फर्किएको छ ।

ईश्वर पोखरेलको टोली हेलिकप्टर ल्यान्ड नगरी हवाई निरीक्षणमात्रै गरेर फर्किएको हो ।

सोमबार बिहान कालापानी सीमा क्षेत्रको अवलोकन गर्न हेलिकप्टरमा गएको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको टोली बाक्लो हिउँका कारण ल्यान्ड नगरी हवाई निरीक्षणमात्रै गरेर फर्किएको छ ।

advertisement

सुदूर पश्चिमकी उपसभामुख निर्मला बडाल जोशी, प्रतिनिधी सभा सदस्य गणेशसिंह ठगुन्ना, नेपाली सेनाका अधिकृत र रक्षामन्त्रालयका अधिकारीहरु उक्त भ्रमणमा सहभागी थिए।

सशस्त्र प्रहरी सीमा सुरक्षा पोस्ट राख्ने ठाउँ हेर्न गएका उनीहरु खराब मौसमका कारण फर्किएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?