advertisement

यस्तै चाँदी आइतबार तोलामा पाँच रुपैयाँ बढेर तोलाको आठ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

" /> आइतबार सुनको भाउ ७६ हजार पाँच सय पुग्याे - Sarbocha Media

आइतबार सुनको भाउ ७६ हजार पाँच सय पुग्याे

`

     २०७६ फाल्गुन ०४ गते ७:०९

काठमाडौं, ४ फागुन । साताको पहिलो दिन आज (आइतबार) सुनको भाउ ५०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ ५०० ले बढेर आइतबार ७६ हजार पाँच सय रुपैयाँ पुगेको छ । यो भन्दा अगाडि गएको पुस २३ गते सुनले नयाँ रेकर्ड बनाउँदै तोलाको साढे ७६ हजार रुपैयाँ पुगेको थियो ।

advertisement

यस्तै चाँदी आइतबार तोलामा पाँच रुपैयाँ बढेर तोलाको आठ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?