advertisement

कोरोना भाइरसको इपीसेन्टर मानिएको चीनको वुहान लगायत अन्य सहरमा उद्दारको पर्खाइमा रहेका नेपालीहरुलाई सरकारले उद्धार गर्ने भएको हो ।

" /> शनीबार विमानस्थल १२ घण्टा अवरुद्ध हुने - Sarbocha Media

शनीबार विमानस्थल १२ घण्टा अवरुद्ध हुने

`

     २०७६ माघ २९ गते ६:२१

काठमाडौँ, २९ माघ । चीनमा रहेका नेपाली ल्याइने दिन अन्तर्राष्ट्रिय विमानस्थल ११ घण्टा बढी अवरुद्ध हुने भएको छ। चीनमा रहेका करिब १८० जान नेपाली ल्याइने दिन फागुन ३ गते शनिवार कम्तीमा १२ घण्टा अवरुद्ध हुने भएको हो ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले तोकेको मापदण्डबमोजिम संक्रमित स्थानबाट ल्याइने जहाज अवतरणका बेला ‘एयरक्राफ्ट डिसइन्फेक्सन’ गर्नुपर्ने हुन्छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले यसको पूर्वतयारी गरेको छ।

सचिव बरालका अनुसार चीनबाट नेपाल ल्याउने यात्रुको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षण गरी संक्रमित यात्रुलाई उपत्यकाका तोकिएका अस्पतालहरुमा आइसोलेशन वार्डमा राखेर उपचार गर्ने व्यवस्था गरेको छ ।

advertisement

कोरोना भाइरसको इपीसेन्टर मानिएको चीनको वुहान लगायत अन्य सहरमा उद्दारको पर्खाइमा रहेका नेपालीहरुलाई सरकारले उद्धार गर्ने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?