advertisement

चीनको वुहानबाट फैलिएको कोरोनाको संक्रमण विश्वभर जटिल बन्दै गइरहेका समयमा डब्लूएचओले भाइरसबाट लाग्ने रोगको नयाँ नाम दिएको छ । नयाँ नाम ‘कोरोना’, ‘भाइरस’, ‘डिजिज’ ९रोग० र संक्रमित फेला परेको वर्षलाई संयोजन गरेर जुराइएको बताइएको छ।

" /> कोरोना भाइरसबाट ज्यान जानेको संख्या १ हजार ११५ पुग्याे - Sarbocha Media

कोरोना भाइरसबाट ज्यान जानेको संख्या १ हजार ११५ पुग्याे

`

     २०७६ माघ २९ गते ५:३३

एजेन्सी, २९ माघ । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसबाट ज्यान जानेको संख्या १ हजार ११५ पुगेको छ ।

चिनिया स्वास्थ्य अधिकारीका अनुसार ४५ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भेटिएको छ । चीनमा मंगलबार साँझसम्म एक सय जनाको मृत्यु भएको थियो। यस्तै कोरोना भाइरसबाट लाग्ने रोगको नयाँ नामाकरण गरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले भाइरसबाट लाग्ने रोगको औपचारिक नाम ‘कोभिड–१९’ राखिएका हो ।

advertisement

चीनको वुहानबाट फैलिएको कोरोनाको संक्रमण विश्वभर जटिल बन्दै गइरहेका समयमा डब्लूएचओले भाइरसबाट लाग्ने रोगको नयाँ नाम दिएको छ । नयाँ नाम ‘कोरोना’, ‘भाइरस’, ‘डिजिज’ ९रोग० र संक्रमित फेला परेको वर्षलाई संयोजन गरेर जुराइएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?