advertisement

चाँदी भने आइतबारदेखि नै तोलाको आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको बताइएको छ ।

" /> मंगलबार सुनको भाउ प्रतितोला एक सयले घट्याे - Sarbocha Media

मंगलबार सुनको भाउ प्रतितोला एक सयले घट्याे

`

     २०७६ माघ २८ गते ५:४६

काठमाडौं, २८ माघ । मंगलबार सुनको भाउ घटेको छ । सुनको भाउ प्रतितोला एक सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला ७५ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार र गएको आइतबार तोलाको ७६ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ प्रतितोलामा सय रुपैयाँले घटेको जनाइएको छ।

advertisement

चाँदी भने आइतबारदेखि नै तोलाको आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?