advertisement

अभिवादनका रुपमा हात मिलाउन हात नदिएका ट्रम्पको विरोधस्वरुप न्यान्सीले उनको अगाडि भाषण च्यातिदिएकी छन्। योसँगै सभामुख र राष्ट्रपतिको विवाद सतहमा आएको छ।

" /> राष्ट्रपति ट्रम्पको भाषण कपी सभामुख न्यान्सीले च्यातिन् - Sarbocha Media

राष्ट्रपति ट्रम्पको भाषण कपी सभामुख न्यान्सीले च्यातिन्

`

     २०७६ माघ २२ गते ६:१२

एजेन्सी, २२ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भाषणको लिखित कपीसभामुख न्यान्सी पेलोसीले च्यातिदिएकी छन्। सभामुख पेलोसीलाई राष्ट्रपति ट्रम्पले हात मिलाउन अस्वीकार गरेपछि उक्त पत्र च्यातिएकी हुन् ।

संसदको दुवै सदनमा सम्बोधन गर्न संसदभवन पुगेका ट्रम्पको भाषणको लिखित कपी न्यान्सीले उनको अगाडि च्यातिदिएकी छन् ।

advertisement

अभिवादनका रुपमा हात मिलाउन हात नदिएका ट्रम्पको विरोधस्वरुप न्यान्सीले उनको अगाडि भाषण च्यातिदिएकी छन्। योसँगै सभामुख र राष्ट्रपतिको विवाद सतहमा आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?