advertisement

सोमबार र आइतबार तोलाको ७६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी प्रती तोलामा १० रुपैयाँ घटेर आठ सय ८० भएको जनाइएको छ ।

" /> आज सुनको भाउ घट्याे - Sarbocha Media

आज सुनको भाउ घट्याे

`

     २०७६ माघ २१ गते ७:०२

काठमाडौं, २१ माघ । आज सुनको भाउ घटेको छ । मङ्गलबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको हो ।  सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन प्रतितोला ५सय घटेर ७६ हजार रुपैयाँमा झरेको छ ।

advertisement

सोमबार र आइतबार तोलाको ७६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी प्रती तोलामा १० रुपैयाँ घटेर आठ सय ८० भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?