" /> १६ जिल्लाका सीडीओ हेरफेर (सूचीसहित) - Sarbocha Media

१६ जिल्लाका सीडीओ हेरफेर (सूचीसहित)

`

     २०७६ माघ २० गते ७:०६

काठमाडौँ, २० माघ । गृह मन्त्रालयले सह–सचिवसहित उप–सचिवहरुको सरुवा तथा पदस्थापन गरेको छ ।

आइतबार गृह मन्त्रालयले ६० सह–सचिवसहित उप–सचिवहरुको सरुवा तथा पदस्थापन गरेको हो । सहसचिवसहित उपसचिवहरूको सरुवा हुँदा १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) पनि हेरफेर भएका छन् ।

१६ जिल्लाका सीडीओ यस्ताे छ सरेकाे सूचि 

इलाम – तुलसीराम सेढाईं
बाग्लुङ– गौंगोचन सैँजू
गोरखा– सुरेन्द्र पौडेल
कञ्चनपुर – नुरहरि खतिवडा
पाल्पा – यादव सुवेदी
पर्सा – विष्णुकुमार कार्की
सिन्धुपाल्चोक – उमेश ढकाल
सुर्खेत – रमेश न्यौपाने
नवलपरासी पूर्व – पीताम्बर घिमिरे
रामेछाप– रुद्रादेवी शर्मा
खोटाङ – शालिकराम शर्मा पौडेल
सल्यान – शिवराम पौडेल
डडेल्धुरा – जगनाथ पन्त
काभ्रे – श्रवणकुमार तिमल्सिना
मुगु – कृष्णकुमार निरौला
भोजपुर– वसन्त गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?