advertisement

आज र भोलि पश्चिमी र मध्य भू–भागका धेरै स्थानहरुमा र पूर्वी भेगका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहने छ भने उच्च पहाडी तथा हिमाली भु–भागमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

" /> मुलुकका विभिन्न स्थानहरुमा आज र भोलि पानी र हिउँ पर्ने सम्भावना - Sarbocha Media

मुलुकका विभिन्न स्थानहरुमा आज र भोलि पानी र हिउँ पर्ने सम्भावना

`

     २०७६ माघ १५ गते ५:२९

काठमााडौं, १५ माघ । मुलुकका विभिन्न स्थानहरुमा आज र भोलि पानी र हिउँ पर्ने सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बुधबार र बिहीबार धेरै ठाउँमा पानी र हिउँ पर्ने सम्भावना रहेको छ ।

advertisement

आज र भोलि पश्चिमी र मध्य भू–भागका धेरै स्थानहरुमा र पूर्वी भेगका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहने छ भने उच्च पहाडी तथा हिमाली भु–भागमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?