advertisement

प्रदर्शनको क्रममा समाचार संकलन गर्न पुगेका न्यूज २४का पत्रकार निर्मल प्याकुरेलको क्यामेरा समेत तोडफोड भएको छ ।

सम्बन्धित समाचार

– रोकिएन टिपर आतंक, सुर्खेतमा एक युवकको लियो ज्यान

" /> सुर्खेतमा गोली चल्याे : ८ जना घाइते, पत्रकारकाे क्यामेरा तोड्फोड - Sarbocha Media

सुर्खेतमा गोली चल्याे : ८ जना घाइते, पत्रकारकाे क्यामेरा तोड्फोड

`

     २०७६ माघ १४ गते ११:५३

सुर्खेत, १४ माघ । वीरेन्द्रनगरमा टिप्परले किचेर एक जनाको मृत्यु भएपछि चर्किएको आन्दोलन नियन्त्रणका क्रममा प्रहरी गोली चलाएको छ । कालिकोट महावै गाउँपालिका–३ सिमखेत घर भएका २० वर्षीय केशर सिंहको टिप्परले किच्दा मंगलबार बिहान मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार आन्दोलनले उग्ररुप लिँदा प्रहरीले दुई राउण्ड हवाई फायर गरेको थियो भने अज्ञात समूहले गोली चलाएको सुर्खेतका प्रहरी प्रमुख डिल्लीराज पन्तले बताएका छन् । स्थानीयका अनुसार प्रहरीले गोली चलाउँदा आठ जना घाइते भएको जनाएको छन् ।

advertisement

प्रदर्शनको क्रममा समाचार संकलन गर्न पुगेका न्यूज २४का पत्रकार निर्मल प्याकुरेलको क्यामेरा समेत तोडफोड भएको छ ।

सम्बन्धित समाचार

– रोकिएन टिपर आतंक, सुर्खेतमा एक युवकको लियो ज्यान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?