advertisement

आइतबारको बैठकले प्रक्रिया पूरा गरी सापकोटालाई सभामुखमा निर्विरोध चयन भएको घोषणा गर्ने तयारी रहेको जनाइएको छ ।

" /> नयाँ सभामुख चयनका लागि आज बैठक बस्दै - Sarbocha Media

नयाँ सभामुख चयनका लागि आज बैठक बस्दै

`

     २०७६ माघ १२ गते ६:४२

काठमाडौं, १२ माघ । प्रतिनिधि सभाको नयाँ सभामुख चयनका लागि आज बैठक बस्दै छ ।

संसद् सचिवालयका अनुसार आइतबार दिउँसो ३ बजेपछि बोलाइएको प्रतिनिधि सभाको बैठकले सभामुख चयनको औपचारिकता पूरा गर्नेछ । सभामुखमा नेकपाका अग्नि सापकोटाको मात्र उम्मेदवारी परेका छन् । उनी लगभग सभामुख बन्ने निश्चित जस्तै भएको छ ।

advertisement

आइतबारको बैठकले प्रक्रिया पूरा गरी सापकोटालाई सभामुखमा निर्विरोध चयन भएको घोषणा गर्ने तयारी रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?