advertisement

मृत्यु हुनेमा हायसका चालक काठमाडौं काडाघारीका मोहन महर्जन रहेको प्रहरीले बताए। घाइते सबैको उपचार सिन्धुलीमै भइरहेको जनइएको छ । दुर्घटना कसरी भयो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

" /> सिन्धुलीमा हायस दुर्घटना हुँदा एकको मृत्यु, १० घाइते - Sarbocha Media

सिन्धुलीमा हायस दुर्घटना हुँदा एकको मृत्यु, १० घाइते

`

     २०७६ माघ १२ गते ५:११

सिन्धुली, १२ माघ । सिन्धुलीमा हायस दुर्घटना हुँदा एकको ज्यान गएको छ, भने १० जना घाइते भएका छन्।

शनिबार राति झापाबाट काठमाडौंका लागि छुटेको बा ४ ख ६९६ नम्बरको हायस सिन्धुलीको ढुङ्ग्रे भन्ज्याङमा दुर्घटना भएको हरीले जनाएको छ ।

advertisement

मृत्यु हुनेमा हायसका चालक काठमाडौं काडाघारीका मोहन महर्जन रहेको प्रहरीले बताए। घाइते सबैको उपचार सिन्धुलीमै भइरहेको जनइएको छ । दुर्घटना कसरी भयो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?