advertisement

डाक्टर लियाङ कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि अग्रपंक्तिमा रहेर खटिरहका थिए ।

अहिले सम्मको डाटा अनुसार चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ भने एक हजार २ सय भन्दा बढी यसबाट संक्रमित छन् ।

" /> चीनमा नयाँ भाइरस कोरोनाबाट चिकित्सकको ज्यान गयाे - Sarbocha Media

चीनमा नयाँ भाइरस कोरोनाबाट चिकित्सकको ज्यान गयाे

`

     २०७६ माघ ११ गते ६:१८

एजेन्सी, ११ माघ । चीनमा नयाँ भाइरस कोरोनाको उपचारको लागि खटिएको एक चिकित्सकको ज्यान गएको छ । हुबेई सिन्ह्‍वा अस्पतालमा भाइरस संक्रमितको उपचार गर्ने उनको ज्यान गएको हो ।

६२ वर्षीय डाक्टर लियाङ वुदोङको कोरोना भाइरसकै कारण ज्यान गएको चिनियाँ सञ्चार माध्यम चाइना ग्लोबल टेलिभिजन नेटवर्कले जनाएको छ।

advertisement

डाक्टर लियाङ कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि अग्रपंक्तिमा रहेर खटिरहका थिए ।

अहिले सम्मको डाटा अनुसार चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ भने एक हजार २ सय भन्दा बढी यसबाट संक्रमित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?