advertisement

भूकम्पको धक्का छिमेकी राष्ट्र सिरिया, लेबनन र इरानमा पनि महसुस गरिएको जनाइएको छ। टर्कीमा सन् १९९९ मा गएको ठूलो भूकम्पमा परेर करिब १७ हजारले ज्यान गुमाएका थिए।

" /> टर्कीको पूर्वी क्षेत्रमा ६.८ रिक्टर स्केलकाे भूकम्प, १८ को मृत्यु - Sarbocha Media

टर्कीको पूर्वी क्षेत्रमा ६.८ रिक्टर स्केलकाे भूकम्प, १८ को मृत्यु

`

     २०७६ माघ ११ गते ४:४३

एजेन्सी, ११ माघ । टर्कीको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प जादा १८ जनाको मृत्यु हुनुका साथै सैयौँको सङ्ख्यामा मानिसहरू घाइते भएका छन् ।

अधिकारीहरूका अनुसार टर्कीको पूर्वी क्षेत्रमा ६.८ रिक्टर स्केलमा म्याग्निट्यूड भुकम्प गएको छ । उक्त भूकम्पका कारण भवनहरू भत्किएका छन्।

advertisement

भूकम्पको धक्का छिमेकी राष्ट्र सिरिया, लेबनन र इरानमा पनि महसुस गरिएको जनाइएको छ। टर्कीमा सन् १९९९ मा गएको ठूलो भूकम्पमा परेर करिब १७ हजारले ज्यान गुमाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?