advertisement

माघ १२ गते दिउँसो ३ बजे बस्ने प्रतिनिधिसभाको बैठकबाट सापकोटालाई निर्विरोध रुपमा सभामुखमा चयन भएको घोषणा हो। सापकोटाविरुद्ध विगतमा काभ्रेको छत्रबाँसका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप लागेको थियो ।

मृतक लामाकी पत्नी पूर्णमाया लामाले ७ मंसिर २०६९ मा सापकोटाविरुद्ध कर्तव्य ज्यान मुद्दा दायर गरेकी थिइन् ।

" /> सभामुख उम्मेद्वार सापकोटालाई गिरफ्तार गर्न माग गर्दै सर्वोच्चमा मुद्दा दर्ता - Sarbocha Media

सभामुख उम्मेद्वार सापकोटालाई गिरफ्तार गर्न माग गर्दै सर्वोच्चमा मुद्दा दर्ता

`

     २०७६ माघ १० गते ८:४८

काठमाडौँ, १० माघ । सांसद अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ । ‘्कर्तव्य ज्यान’ मुद्दाको अभियोग लागेका व्यक्तिलाई सभामुख बनाउन लागिएको प्रक्रिया तत्काल स्थगित गर्नका लागि अन्तरिम आदेशको मागसहित अदालतमा मुद्दा दर्ता गरिएको हो ।

सापकोटालाई सभामुख निर्वाचित नगर्न र गिरफ्तार गर्न माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

advertisement

माघ १२ गते दिउँसो ३ बजे बस्ने प्रतिनिधिसभाको बैठकबाट सापकोटालाई निर्विरोध रुपमा सभामुखमा चयन भएको घोषणा हो। सापकोटाविरुद्ध विगतमा काभ्रेको छत्रबाँसका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप लागेको थियो ।

मृतक लामाकी पत्नी पूर्णमाया लामाले ७ मंसिर २०६९ मा सापकोटाविरुद्ध कर्तव्य ज्यान मुद्दा दायर गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?