advertisement

१५ जनाको टोलीमा आएकामध्ये एउटै कोठामा बसेका ८ जना बेहोस भेटिएका छन्। चिसोबाट बच्न बालेको ग्यास हिटरबाट उनीहरु निसासिएर बेहोस भएको जनाइएको छ । भारतीय पर्यटकहरु दुई कोठा लिएर बसेका छन्।

" /> मकवानपुरमा चिसोबाट बच्न बालेको ग्यासबाट निसासिएर ८ भारतीय बेहोस - Sarbocha Media

मकवानपुरमा चिसोबाट बच्न बालेको ग्यासबाट निसासिएर ८ भारतीय बेहोस

`

     २०७६ माघ ०७ गते ६:१७

हेटौंडा, ०७ माघ । थाहा नगरपालिका सिमभञ्ज्याङस्थित पानोरमा रिसोर्टमा ८ भारतीय नागरिक अचेत अवस्थामा भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार भारतीय पर्यटकहरु मंगलबार बिहान बेहोस अवस्थामा फेला परेका छन् । अचेत अवस्थाका ४ महिला र ४ पुरुषको पहिचान नखुलेको बताइएको छ।

advertisement

१५ जनाको टोलीमा आएकामध्ये एउटै कोठामा बसेका ८ जना बेहोस भेटिएका छन्। चिसोबाट बच्न बालेको ग्यास हिटरबाट उनीहरु निसासिएर बेहोस भएको जनाइएको छ । भारतीय पर्यटकहरु दुई कोठा लिएर बसेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?