सोमबार बिहान बुद्ध एयरको जहाज यति एयरलाइन्सको रोकि राखेको जहाजसँग ठोक्किएको हो । जहाज ठोक्किएपछि बुद्ध एयरको जनकपुर उडान रद्द भएको बताइएकाे छ ।

ठक्करबाट दुवै जहाजमा सामान्य क्षति भएको बताइएको छ। बुद्ध एयरको जहाजले यति एयरलाइन्सको जहाजलाई छोएको विमानस्थलका प्रहरीले बताए ।

" /> विमानस्थलमा बुद्ध र यति एयरलाइन्सको जहाज ठोक्किँदा सामान्य क्षति - Sarbocha Media

विमानस्थलमा बुद्ध र यति एयरलाइन्सको जहाज ठोक्किँदा सामान्य क्षति

`

     २०७६ माघ ०६ गते ६:३६

काठमाडाैं, ०६ माघ । त्रिभुवन विमानस्थलबाट जनकपुर जान लागेको बुद्ध एयरको जहाज यति एयरलाइन्ससँग ठोक्किएको छ ।

सोमबार बिहान बुद्ध एयरको जहाज यति एयरलाइन्सको रोकि राखेको जहाजसँग ठोक्किएको हो । जहाज ठोक्किएपछि बुद्ध एयरको जनकपुर उडान रद्द भएको बताइएकाे छ ।

ठक्करबाट दुवै जहाजमा सामान्य क्षति भएको बताइएको छ। बुद्ध एयरको जहाजले यति एयरलाइन्सको जहाजलाई छोएको विमानस्थलका प्रहरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?