advertisement

जिल्ला प्रशासन कार्यालय, नगरपालिका, विभिन्न वडाका प्रतिनिधि र स्थानीय बासिन्दाबीच घरटहरा हटाउने विषयमा समिति गठन गर्ने सहमति भएको जनाइएको छ । उक्त सहमति भएपछि निषेधाज्ञा हटाइएको जनाइएको छ ।

सिन्धुपाल्चोकका प्रहरीको अनुसार समितिले एक हप्ताभित्र तयार पार्ने प्रतिवेदनका आधारमा अगाडि बढ्ने निर्णय भएपछि अहिले अवस्था सामान्य रहेको छ ।

समितिले प्रतिवेदन नबुझाउन्जेलसम्म घरटहरा भत्काउने काम अगाडि नबाढाइने सहमति पनि भएको छ ।

सम्बन्धित समाचार

बाह्रबिसे बजारमा निषेधाज्ञा जारी

" /> जनप्रतिनिधि र स्थानीयबीच समिति गठन गर्ने सहमतिपछि बाह्रबिसे बजारको निषेधाज्ञा हट्यो - Sarbocha Media

जनप्रतिनिधि र स्थानीयबीच समिति गठन गर्ने सहमतिपछि बाह्रबिसे बजारको निषेधाज्ञा हट्यो

`

     २०७६ माघ ०६ गते ४:१९

सिन्धुपाल्चोक, ०६ माघ । बाह्रबिसे बजार क्षेत्रको निषेधाज्ञा हटाइएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे बजारमा बाटो विस्तार गर्ने क्रममा अवरोध सिर्जना भएपछि जारी गरिएको निषेधाज्ञा हटाइएको हो ।

advertisement

जिल्ला प्रशासन कार्यालय, नगरपालिका, विभिन्न वडाका प्रतिनिधि र स्थानीय बासिन्दाबीच घरटहरा हटाउने विषयमा समिति गठन गर्ने सहमति भएको जनाइएको छ । उक्त सहमति भएपछि निषेधाज्ञा हटाइएको जनाइएको छ ।

सिन्धुपाल्चोकका प्रहरीको अनुसार समितिले एक हप्ताभित्र तयार पार्ने प्रतिवेदनका आधारमा अगाडि बढ्ने निर्णय भएपछि अहिले अवस्था सामान्य रहेको छ ।

समितिले प्रतिवेदन नबुझाउन्जेलसम्म घरटहरा भत्काउने काम अगाडि नबाढाइने सहमति पनि भएको छ ।

सम्बन्धित समाचार

बाह्रबिसे बजारमा निषेधाज्ञा जारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?